मुख्य खबर
कानेपोखरीमा बजार अनुगमन्, नुन, चिनी र मास्क अभाव
चैत ८ गते, कानेपोखरी । कोरोना भाइरस (कोभिड–१९) को कारण मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रका बजार अनुगमन गरेको छ । शुक्रबार कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा डाक्टर, प्रहरी, व्यापार संघका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि…

