मुख्य खबर
पथरीकी सेम्रिल राई बुद्धिचाल प्रतियोगितामा जिल्ला प्रथम
२० जेठ, पथरी । मोरङको पथरीशनिश्चरे—१ की सेम्रिल राई ‘जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता—२०८१’ को छात्रातर्फ प्रथम भएकी छन । मोरङ जिल्ला प्रथम भएकी सेम्रिल राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन । बुद्धिचाल संघ…

