मुख्य खबर
पथरी शनिश्चरे नगरद्धारा चारजना शिक्षक सम्मानित
२३ असार, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गरेको छ । नगरपालिकाले उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरेको हो । प्रधानाध्यापकतर्फ आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक…

