समाचार
कानेपोखरीमा भोली देखि लकडाउन कडाई गरिने, अवज्ञा गर्नेलाई कारवाही गर्ने तयारी
जेठ ७ गते, पथरी । मोरङमा कोरोना भाइरस संक्रमण जोखिम बढेपछि कानेपोखरी गाउँपालिकाले पहिलो पटक तीन दिन बन्द तथा लकडाउन कडाई गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा मंगलबार विभिन्न राजनितिक दल, व्यापार…

