समाचार
क्वारेन्टाइनमा रहेका ६ जनाकै पिसिआर रिपोर्ट नेगेटीभ
जेठ २३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।गाउँपालिकाको स्वास्थ शाखा र विराटनगरबाट आएका स्वास्थ टोलीले तीन दिन अघि पिसिआर परीक्षण गरेको ६ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।…

