समाज
पथरीमा नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया
असोज २७ गते,पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयमा नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार भएको अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता प्रमाणपत्र प्रदान गर्दाका समस्या र समाधानका…

