खेलकुद
हिसान फुटबलको उपाधि रेडस्टार र टेवुल टेनिसको उपाधि अरनिको कलेजलाई
२१ माघ, विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार राती सम्पन्न भएको हिसान फुटबल अन्तरगत छात्र तथा छात्रातर्फ रेडस्टार कलेजले उपाधि जितेको छ । शहिद…

