खेलकुद
हिसान स्पोर्टस् मिटमा कान्तीपुर,पशुपती,शिक्षादीप,सिटी , मडर्न एरा, अरनिको, अर्किड र कान्तीपुर कलेज विजयी
१२ माघ, विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत विहिबार भएको खेलमा कान्तीपुर,पशुपती,शिक्षादीप,सिटी , मडर्न एरा, अरनिको, अर्किड कान्तीपुर कलेज विजयी भएका छन् । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुर कलेज र अरनिको…

