निगरानी टाइम्स
पाँचथर क्लबलाई हराउँदै सलहेस सिराह फाइनलमा प्रवेश
२० कात्र्तिक, पथरी । मोरङ पथरी शनिश्चरे नगरमा जारी ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सेमिफाइनल खेलमा सलहेश सिराह फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा पाँचथर क्लब फिदिमलाई ४–१ गोल अन्तरले पाखा लगाउदै सलहेश…

