निगरानी टाइम्स
मोरङ एमालेमा ४३ जनाको उम्मेदवारी सिफारिस, तीनवटा क्षेत्रमा विनोद ढकाल
२० पुस, मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङका छ वटै निर्वाचन क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फ ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् । आइतबार बसेका क्षेत्रीय कमिटीका क्षेत्रगत बैठकले…

