निगरानी टाइम्स
पथरीमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन
चैत १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’को आयोजना गरी…

