निगरानी टाइम्स
स्वास्थ्य चौकीको गतिविधिका बारेमा अनुगमन्
माघ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा स्वास्थ्य चौकी हसन्दहको गतिविधिका बारेमा अनुगमन् भएको छ । वडा नम्बर ५ मा अवस्थित सो स्वास्थ्य चौकीमा कर्मचारीहरुको सक्रियता, औषधिको अवस्था, विरामीको चाप,…

