निगरानी टाइम्स
वडाको मेलमिलाप केन्द्रसँग एक दिने अन्तरक्रिया
चैत ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा ‘मेलमिलापका क्रममा आएका चुनौति र समाधानका उपाय’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा १० वटै वडाका मेलमिलाप केन्द्रका…

