निगरानी टाइम्स
एक विराट र विनम्र कवि
नेपाली साहित्यमा कवि बैरागी काइँलाको स्थान ठीक त्यही हो जुन स्थान अङ्ग्रेजी साहित्यमा कलरिजको छ वा टीएस एलियटको छ । त्यसो भनेपछि हामीमा नकारात्मक स्वर एकदम चुँ गर्न थालिहाल्छ किनभने हाम्रो मनोविज्ञानमा श्रद्धाभन्दा सन्देह ज्यादा भूमिकामा…

