निगरानी टाइम्स
कानेपोखरीमा भदौ ७ गते सम्म लकडाउन थप, लकडाउनमा हिड्न नपाइने
युवराज लिम्बु साउन ३२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको भन्दै त्यसको रोकथाम र नियन्त्रण लागि भदौ ७ गते सम्म लकडाउन थप कडाई गरेको छ । आइतबार गाउँपालिकामा बसेको गाउँकार्यपालिका र…

