निगरानी टाइम्स
चिसाङ खोलाबाट विस्थापित घर परिवारलाई गाउँपालिकाको राहत
असार २९ गते, कानेपोखरी । चिसाङ खोलामा आएको बाढीको कारण विस्थापित भएका घर परिवारलाई कानेपोखरी गाउँपालिकाले राहत दिएका छन् । आइतबारनै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ,…

