निगरानी टाइम्स
नगरका कृर्षकलाई १० वटा च्यापकटर वितरण
जेठ १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको पशुपंक्षी शाखाले नगरका १० वटा कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, पशुपंक्षी शाखाका प्रमुख हेमचन्द्र…

