निगरानी टाइम्स
एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा
जेठ २८ गते, काठमाडौँ — यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री…

