निगरानी टाइम्स
प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख जम्मा
बैशाख १३ गते, विराटनगर । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ ।…

