निगरानी टाइम्स
ब्राउन सुगरसहित कानेपोखरीबाट थप दुईजना पक्राउ
९ साउन, कानेपोखरी । रमाइलो प्रहरी चौकीले कानेपोखरी गाउँपालिका क्षेत्रबाट लागूऔषध कारोबारी र प्रयोगकर्ताहरुलाई पक्राउ जारी राखेको छ । पछिल्लो समय शुक्रबार राती ११ः३० बजे वडा नं.–५ स्थित मानेचौकबाट लागूऔषध(ब्राउन सुगर) सहित दुईजना युवा पक्राउ गरेका…

