निगरानी टाइम्स
कानेपोखरीमा थामी जातीले भव्यरुपमा मनाए ‘भुम्या पूजा’
१९ वैशाख, कानेपोखरी । नेपाल थामी समाज मोरङ जिल्लाले कानेपोखरी गाउँपालिका–७ स्थित भुम्या पूजा स्थलमा भव्यताका साथ उभौली पूजा मनाएका छन् । शुक्रबार जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका थामी जातीहरु एकै ठाउँमा भेला भएर भुम्या…

