निगरानी टाइम्स
नवदिशा सुधारकेन्द्रमा उपचाररत युवाको मृत्यु , अन्य दुईजना उपचारमा
भदौ ११, मोरङ । कानेपोखरी गाउँपालिका–४ धम्कुवास्थित नवदिशा सुधार केन्द्रमा सुधारको लागि उपचाररत एक युवाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ पच्चिसबिघे बस्ने वर्ष २९ को अम्मर लिम्बुको भदौ ५ गते शुक्रबार राती ९ः४० बजे कानेपोखरी…

