सूचना
कानेपोखरी प्याब्सनद्धारा पठन संस्कृति सम्बन्धी प्रशिक्षण सम्पन्न
३ भदौ, मोरङ । प्याब्सन कानेपोखरी गाउँपालिकाको आयोजनामा एकदिने पठन संस्कृति सम्बन्धी अनुशिक्षण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कानेपोखरी क्षेत्रका प्याब्सनमा आवद्ध विद्यालयका ३५ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक–शिक्षिकालाई विद्यालय तथा…

