संघ संस्था
पथरी शनिश्चरेमा लाहा खेती सम्बन्धि अन्तरक्रिया
२० माघ, पथरी । नेपाल पत्रकार मञ्च पथरीशनिश्चरेको आयोजनामा लाहा खेती सम्बन्धी लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे १० स्थित शिविर डाँडामा भएको कार्यक्रमममा विराटनगरदेखि मोरङ…

