संघ संस्था
रमाइलो जनएकताको निःशुल्क आँखा शिविर : २६ जनाको मोतियाविन्दु पहिचान
१३ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी–६ मा स्थापित रमाइलो जनएकता बचत तथा सहकारी संस्थाले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । बुधबार वडा नं. २ स्थित शिव राधाकृष्ण मन्दिर परिसरमा भएको आँखा शिवरमा १६० जना सेयर…

