संघ संस्था
रमाइलो बहुमुखी क्याम्पस स्ववियु सभापतिमा तीन जनाको प्रतिस्पर्धा
दुर्गा नारायण खतिवडा ३ चैत, कानेपोखरी । मोरङको कानेपोखरी –५ मा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा तीन जनाले भिड्ने भएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आ–आफ्नो संगठनबाट सभापतिमा उम्मेद्वारी…

