संघ संस्था
पथरीमा युमा साम्यो नेपाल केन्द्रिय कार्यसमिति विस्तार
१८ बैशाख, पथरी । लिम्बु समुदायमा धार्मिक तथा साँस्कृतिक संस्था युमा साम्यो नेपाल केन्द्रिय कार्यालय स्थापना भएको छ । मोरङको पथरीशनिश्चरे–१० स्थित सिरिजंगा स्मृति धार्मिक वन परिसरमा युमा साम्यो नेपालले पत्रकार भेटघाटको आयोजना गरी युमा साम्यो…

