अपराध
कानेपोखरीमा प्रहरीको ‘एक्सन’ : १५ दिनमै लागूऔषधका डिलरदेखि प्रयोगकर्तासम्म पक्राउ
भारतबाट रंगेली हुँदै कानेपोखरी भित्रिन्छ ब्राउन सुगरः प्रहरीद्वारा कारोबारीको ‘नेटवर्क’ फेला ३१ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–६ स्थित रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सदानन्द कुमार यादब लागूऔषध नियन्त्रणमा सक्रिय देखिएका छन् । १५ दिन अघि…

