संस्कृति
वडा नं. ६ को तीज विशेष कार्यक्रम : नृत्य, गीत, नाटक प्रतियोगिता
११ भदौ, मोरङ । कानेपोखरी गाउँपालिका वडा न –६ ले ‘तीज विशेष’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भएको कार्यक्रममा नृत्य, गीत, नाटक र खेलहरुको प्रतियोगिता गरी सम्पन्न गरेको हो । महिलाहरुको सांस्कृतिक पर्व ‘तीज विशेष’…

