स्थानीय
पथरीशनिश्चरेमा ९ जनामा कोरोना संक्रमण
असोज २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको घोपामा पठाइएको पीसीआर रिपोर्टमा नगरका कर्मचारी सहित ६…

