स्थानीय
‘प्रहरीको साथी म’ टिमलाई सेनिटाइजर वितरण
बैशाख १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि गठित ‘प्रहरीको साथी म’ मा आवद्ध युवाहरुलाई नगरपालिकाको तर्फबाट सेनिटाइजर वितरण गरिएको छ । नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय…

