स्थानीय
वडाका घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता
बैशाख २९ गते, पथरी । मोरङ पथरीशनिश्चरे– १० नं. वडा कार्यालयले वडाका घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) को समयमा बैंक पुग्न समस्या भएकाहरुका लागि…

