मुख्य खबर
जनसेवा माविमा एकसय वेडको क्वारेन्टाइन बनाईदै
जेठ ९ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थित रमाइलोमा रहेको जनसेवा माविमा एक सय वेडको क्वारेन्टाइन बनाउने भएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले अहिले तत्काल एकसय क्षमता भएको क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।…

