मुख्य खबर
कानेपोखरीमा लैङ्गिक विभेद सम्बन्धी गोष्ठी सुरु
फागुन २१ गते, केरौन । मोरङको कानेपोखरी गाउँपालिका स्तरीय महिला मञ्चको दुईदिने कार्यक्रम उद्घाटन भएको छ । बुधबार वडा नं. २ स्थीत केरौनको जनजाती भवनमा कार्यक्रम उद्घाटन भएको हो । कार्यक्रमलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले…

