मुख्य खबर
भुजेल जातीय फिल्म ‘निः प्हुगाल’ कानेपोखरीमा प्रर्दशन
फागुन ११ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थीत रमाइलोमा भुजेल जातीको फिल्म ‘निः प्हुगाल’ हामी भुजेल नामको फिल्म सबै जातजाती एकै ठाउँ बसेर फिल्मको मनोरञ्जन लिएका थिए । भुजेल समाज सेवा संघ कानेपोखरीको आयोजनामा रमाइलो साकोसको…

