मुख्य खबर
फोनिजको संघीय अध्यक्षमा लक्की चौधरी निर्वाचित
३१ चैत्र, बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को संघीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन । अध्यक्षका अर्का उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै फोनिजको वरिष्ठ…

