मुख्य खबर
नगर खेलकुद महोत्सवः फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफसीले चुम्यो
माघ १६, पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफसीले चुमेको छ । पथरीको रंङ्गशालामा सोमबार भएको फाइनल खेलान नाजारिन युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।…

