मुख्य खबर
हिसान मोरङको अध्यक्षमा पुनःअमित ढकाल र वरिष्ठ उपाध्यक्ष टि.एन. तिम्सिना निर्वाचित
माघ १ गते, विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल र वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं…

