मुख्य खबर
जेनिथ इङ्लिस स्कुलद्धारा पुरस्कार वितरण
पुस १६, कानेपोखरी । मोरङको कानेपोखरी –६, स्थित रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले प्लेग्रुपदेखी कक्षा ८ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । शुक्रबार शैक्षिक सत्र २०८० को दोस्रो तैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने…

