मुख्य खबर
चिसाङ खोलामा अवैध माछा मार्नेलाई कानुनी कारबाही गरिने
८ चैत, लेटाङ । मोरङको लेटाङ क्षेत्रमा रहेको चिसाङ खोलामा अवैध रूपमा माछा मार्नेलाई नियन्त्रण गर्ने भएको छ । विद्युतिय करेन्ट र विष प्रयोग गरी माछा मार्ने गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न १५ सदस्यीय समिति गठन…

