समाचार
अपाङ्गता सम्बन्धी मिलिजुली समूह गठन
चैत ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडास्तरीय अपाङ्गता सम्बन्धी मिलिजुली समूह गठनका क्रममा आज वडा नम्बर १० मा समूह गठन भएको छ । नगरको अपाङ्गता पुनस्र्थापना कार्यक्रम( सीबीआर) मार्फतको भेलामा विष्णुमाया अधिकारीको अध्यक्षतामा अपाङ्गता भएका…

