समाचार
मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपन
असार १४ गते, कानेपोखरी । मोरङ कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पसमा वृक्षारोपन कार्यक्रम भएको छ । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपन भएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटीको आयोजना र रमाइलो बहुमुखी क्याम्सको…

