समाचार
विषयगत समितिले तयार पारेको नीति तथा कार्यक्रममाथि छलफल
असार १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज ५ वटा विषयगत समितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।नगर प्रमुख दिलीपकुमार राई…

