समाचार
पथरी शनिश्चरे नगरमा थारु जातीको जितिया विषेश सांस्कृतिक कार्यक्रम
६ असोज, पथरी । थारु कल्याणकरिणी सभा नगर समितिको आयोजनामा पथरी शनिश्चरे नगरका थारु जातीले जितिया पर्व मनाएका छन् । आइतबार वडा नं. ८ स्थित सोमबारे बजारमा जितिया पर्व विशेष अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्व…

