समाचार
सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध, ४ शर्त मान्नुपर्ने
६ भदौ, काठमाडौं । सरकारले ४ शर्त राख्दै सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आज हटाएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल…

