समाचार
मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक
८ साउन, काठमाडौं । आगामी असोज महिनामा प्रदान गर्ने मदन पुरस्कारको लागि ५ शीर्ष पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको हो । गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’,…

