समाचार
पथरी कृषि बजार व्यबस्थापन समितिमा पुन राजेन्द्र
१० चैत, पथरी । मोरङको पथरीशनिश्चरे—१ मा रहेको पथरी कृषि बजार ब्यबस्थापन समितिको अध्यक्षतामा राजेन्द्र गुरुङको नेतृत्वमा पुन गठन भएको छ । कृषि बजार समितिको अध्यक्ष नगरपालिकाले तोक्ने ब्यबस्था रहेको छ । नगरले अध्यक्षमा पुन गुरुङलाई…

