समाचार
पथरीशनिश्चरे नगरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप जेठ १२ गतेदेखि हुर्दै
१४ बैशाख, पथरी । पथरीशनिश्चरे नगरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता जेठ १२ गतेदेखि हुने भएको छ । आयोजक पथरी—११ फुटबल क्लवले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हुनेबारेमा जानकारी गराएका थिए । आगामी जेठ…

