समाचार
श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग, फोनिज मोरङले बुझायो ज्ञापनपत्र
१५ फागुन, विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका…

