राजनीति
अवैध गोदाममा छापा मार्दा तस्कर समूहको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते
२६ माघ, विरगन्ज । विरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा सशस्त्र प्रहरी बल…

